HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
राष्ट्रिय परिचयपत्रका विवरण सुरक्षित राख्न सर्वोच्चको निर्देशन राष्ट्रिय परिचयपत्रमा समेटिएका वैयक्तिक विवरणको सुरक्षाका लागि सम्परीक्षण (सेक्युरिटी अडिट)को सुनिश्चितता गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।
काठमाडौंबाट ३९ लाख नगद सहित एक जना पक्राउ स्रोत नखुलेको ३९ लाख रुपैयाँ सहित प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।