HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
गुणस्तरीय शिक्षाका लागि यूएसएआईडीद्वारा ११ अर्ब सहयोग घोषणा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी)ले गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने घोषणा गरेको छ।
ब्यांकर पक्राउको निजी क्षेत्रका तीन संस्थाद्वारा विरोध निजी क्षेत्रका प्रमुख तीन संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले ब्यांकर पक्राउको विरोध गरेका छन्।