HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
सुप्रिम सहकारी ठगी मुद्दामा पूर्व डीआईजी जोशी जेल चलान बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान भएका छन्।
नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित त्रिदेशीय महिला टी-२० शृंखला अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १० विकेटले पराजित भएको छ।