कांग्रेसको प्रश्न- गृहमन्त्री आफैं मुछिनुभएको छ, अनुसन्धान कसले गर्ने हो?
देशभरका सहकारीको रकम हिनामिना प्रकरणमा ‘कसरी निष्पक्ष अनुसन्धान हुन्छ’ भन्दै नेपाली कांग्रेसले सरकारलाई प्रश्न गरेको छ।