गृहमन्त्रीले सहकारी प्रकरणमा उन्मुक्ति पाउन माओेवादी नेतालाई सुन तस्करीमा जोगाएको आरोप
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा उन्मुक्ति पाउन सुन तस्करी प्रकरणमा माओवादी नेताहरूलाई जोगाएको मानव अधिकार तथा शान्ति समाजले ठहर गरेको छ।
निर्माण शुरू भएको सात वर्षपछि पुलको डिजाइन परिवर्तन
ठेक्का लागेर निर्माण शुरू गरिएको सात वर्षपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाट मोटरेबल पुलको डिजाइन परिवर्तन गरिएको छ।