बागमतीमा आलोपालो मुख्यमन्त्री हुने चार दलबीच सहमति
बागमती प्रदेश सरकारलाई टिकाउन सत्तारूढ गठबन्धनले हाम्रो नेपाली पार्टीसँग पाँचबुँदे सहमति गरेको छ।
एसईईमा पाँच लाख परीक्षार्थी, जापानमा पनि परीक्षा केन्द्र
माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ भने यस वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ।