पोखराका मेयर धनराज आचार्य ‘डिस्चार्ज’
पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन पड्किंदा जलेर घाइते भएका मेयर धनराज आचार्य बिहीबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर अस्पताल भर्ना
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किंदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ।