HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार, पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा सुरक्षण मुद्रण केन्द्रमा रु.४० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा पूर्व कार्यकारी निर्देशक सहित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।
सुन तस्करी अभियोगमा फरार, हुन्डी कारोबारमा पक्राउ सुन तस्करीको एउटा मुद्दामा ६ महीनादेखि फरार सूचीमा रहेका मिलन विकले आफ्नो अवैध कार्यलाई जारी नै राखेको पाइएको छ।