HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
द्वन्द्वपीडित पूर्णलाई क्षतिपूर्ति सिफारिश गर्न सर्वोच्चको फेरि आदेश डेढ दशकदेखि क्षतिपूर्ति र राहतको पर्खाइमा रहेका द्वन्द्वपीडित पूर्णप्रसाद पौडेललाई क्षतिपूर्ति सिफारिश गरिदिन सत्य निरूपण तथा मेलमिलाप आयोगलाई सर्वोच्च अदालतले परमादेश दिएको छ।
वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न पहल गरिने सरकारले ब्यांक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताएको छ।