HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बेरोजगारी दर बढ्यो, १२.६ प्रतिशत बेरोजगार देशभित्र बेरोजगारी दर थप बढेको देखिएको छ।
बागमती नगरपालिकाका मेयर र उपमेयर विरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।