आगामी तीन दिन चार प्रदेशमा अत्यधिक वर्षाको प्रक्षेपण
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका चार वटा प्रदेशका केही जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ।
३१ करोड खर्चेर मर्मत गरिएका चार विमानस्थल प्रयोगविहीन
करोडौं रुपैयाँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन्।