घूस खुवाएको बताउने सांसद वीरेन्द्र महतोलाई तीन महीना कैद सजाय हुन सक्ने
भ्रष्टाचार निवारण ऐनमा घूस (रिसवत) लिनेलाई मात्रै होइन, दिनेलाई पनि कारबाही हुने व्यवस्था छ।
सन्दीपलाई सफाइ दिने फैसलाको पूर्ण पाठमा के छ?
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिने उच्च अदालत, पाटनको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ।