बलात्कारको आरोपमा न्यायाधीश विरुद्ध पक्राउ पुर्जी जारी
बलात्कारको आरोपमा कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
हकिङले भनेका थिए- मेरो पुस्तक गलत छ
स्टिफन हकिङले आफ्नो चर्चित पुस्तक ‘अ ब्रीफ हिस्ट्री अफ टाइम’ गलत भएको वैज्ञानिक थोमस हर्टोगलाई बताएका थिए। हकिङ र हर्टोगको संयुक्त अनुसन्धानको वृतान्त बताउने पुस्तक यही महीना सार्वजनिक हुँदै छ।