समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
लाहिरुको अर्धशतकमा जनकपुरको विजयी शुरुआत
नेपाललाई भारतको पोल्टामा पार्न चाहनेको राजनीति कति टिक्ला?
शनिबारीय मेलामा रैथाने स्वाद
एनपीएल शुरू, विराटनगर र जनकपुरको प्रतिस्पर्धा
शालिजामा डैंडरा मण्डली
विदेशमा पनि नेपालीले नसिकेको जिउने काइदा
रोग निको पार्ने धार्मिक गुरुको अपत्यारिलो दाबी, जनस्वास्थ्यमा खेलबाड
एनपीएलको चौकामा दुर्गमका विद्यार्थीलाई चार शैक्षिक सामग्री
हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान
मौद्रिक नीति समीक्षामा निक्षेप संकलन र ब्यांक दर यथावत् (पूर्ण पाठ)
समाचार
महावीर पुनसँग सरकारले गर्यो वार्ता
हिमालखबर
तीन दिनदेखि धर्ना दिइरहेका रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनसँग सरकारले वार्ता गरेको छ।
कालोपत्रे गर्न माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
महुरे–फोक्सिङटार सडकखण्डमा कालोपत्रे गर्न ढिलासुस्ती गरेको भन्दै खोटाङका स्थानीयले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्।
मधेशका मुख्यमन्त्रीले भने- मेरो खल्तीबाट दिनदहाडै पैसा चोरी भयो
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो खल्तीबाट दिनदहाडै पैसा चोरी भएको बताउँदै प्रहरीमाथि प्रश्न गरेका छन्।
सिन्धुलीमा कार दुर्घटना, दुई यात्रुको मृत्यु
सिन्धुलीमा आज बिहान भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कस्तो छ आगामी तीन दिनको मौसम?
पश्चिमी र स्थानीय वायुका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
नेपालले फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्ने
एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ।
अयोग्य लडाकूलाई दुई लाख दिने निर्णयको विरोधमा प्रदर्शन
अयोग्य लडाकूलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।
करण केसीले लिए पाँच विकेट
एसीसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनलमा करण केसीले पाँच विकेट लिएपछि कुवेत दबाबमा परेको छ।
वीरगञ्जमा जथाभावी फोहोर फाल्ने विरुद्ध सार्वजनिक अपराधको मुद्दा लगाइने
वीरगञ्ज महानगरपालिकाभित्र जथाभावी फोहोर फाल्ने विरुद्ध सार्वजनिक अपराध सम्बन्धी मुद्दा लगाइने भएको छ।
माइतीघरको सडकमै सुते महावीर पुन
रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राति पनि माइतीघर मण्डलमा धर्ना जारी राखेका छन्।
सर्वोच्चमा १३ अर्बको भ्रष्टाचार मुद्दा खेपिरहेका सांसद पाण्डे लेखा समितिमा
भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डे संसद्को सार्वजनिक लेखा समितिको सदस्य बनेका छन्।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको चिकित्सकले बताएका छन्।
माइतीघरमा महावीर पुनको धर्ना
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै माइतीघर मण्डलमा धर्ना शुरू गरेका छन्।
‘अयोग्य लडाकुलाई दुई लाख वितरण गर्ने निर्णय खारेज गर्नुपर्छ’
अयोग्य लडाकुलाई दुई लाख वितरण गर्ने निर्णय खारेज गर्न नेकपा (एमाले)ले माग गरेको छ।
विनिताको कीर्तिमानी शतकमा नेपालले भारतलाई हरायो
दुई देशीय टी-२० दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल विजयी भएको छ।
लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
सन्तोष दहित
लुम्बिनी प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
‘सांसद कोइरी फरार भन्ने विषयमा सभामुखलाई कुनै जानकारी आएको छैन’
सभामुख देवराज घिमिरेले सांसद लक्ष्मी महतो कोइरी फरार रहेको भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएको बताएका छन्।
नेपालमा सामसङका टेलिभिजन उत्पादन शुरू
स्मार्टफोन र इलेक्ट्रोनिक्स सामानका लागि प्रसिद्ध सामसङले नेपालमा टेलिभिजन उत्पादन शुरू गरेको छ।
गण्डकीमा मुख्यमन्त्री पाण्डे सहित दुई मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार शपथ लिएका छन्।
परामर्श संयन्त्रको बैठकमा गोर्खा सैनिकका मागबारे छलफल
नेपाल र बेलायतको परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा पूर्व गोर्खा सैनिकको मागबारे पनि छलफल भएको छ।
उपनिर्वाचनको परिणामले मुख्य दललाई चुनौती दियोः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनको परिणामले मुख्य राजनीतिक दललाई चुनौती दिएको बताएका छन्।
पुनःस्थापनाको माग सहित मुक्त कमैयाको अधिकार यात्रा
मुक्त घोषणा गरेको दुई दशक बितिसक्दा पनि पुनःस्थापना गर्न सरकारले बेवास्ता गरेको भन्दै मुक्त कमैयाहरू आन्दोलित भएका छन्।
बाजुरामा मध्यरातमा भूकम्पको धक्का
बाजुराको दहकोट केन्द्रबिन्दु भएर तीन पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति छुट्टाछुट्टै समयमा भूकम्प गएको हो।
नेपाल एअरलाइन्स बिग्रनुमा राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ: पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्वको नै ठूलो हात रहेको टिप्पणी गरेका छन्।
डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त
नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
सेमिफाइनलमा नेपालको कुवेतसँग प्रतिस्पर्धा
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
‘किरात फोर्स’ लाई भूपू सैनिकको ‘रोलकल’
कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत खोटाङका पहिचान पक्षधरले ‘किरात फोर्स’ घोषणा गरेका छन्।
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।
मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ।
बलर चम्किएपछि नेपालको शानदार जित
एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा बलर चम्किएपछि नेपालले शानदार जित हासिल गरेको छ।
Previous
137
138
139
140
141
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.