दुई करोड घूस मागेका ढाकाकुमार श्रेष्ठको रिटमा आएन अन्तरिम आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
दश महीनामा एक खर्ब ४० अर्ब ऋण थपियो
नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब नाघेको छ भने पछिल्लो १० महीनामा मात्रै एक खर्ब ४० अर्ब थपिएको छ।