HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
हिमालकर्मी दाहाललाई हर्क साम्पाङ समर्थकको धम्की धरानका मेयर हर्क साम्पाङका समर्थकले समाचारको विषयलाई लिएर हिमालकर्मी गोपाल दाहाललाई धम्की दिएका छन्।
चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन्।