हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि तीन जनाको शव फेला
गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उनीहरू हिउँपहिरोमा परी बेपत्ता भएका थिए।
आज मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
प्रदेश प्रमुख हरिशंकर मिश्रले आज मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।