सुदूरपश्चिमको प्रभावशाली जित, कर्णाली पनि ‘प्लेअफ’ मा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ।
काठमाडौंलाई हराउँदै जनकपुर ‘प्लेअफ’ मा
काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को ‘प्लेअफ’ मा प्रवेश गरेको छ।