HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
डेढ करोड ठगीको आरोपमा पूर्व सांसद पक्राउ पप्पु कन्स्ट्रक्शनका सञ्चालक हरिनारायण रौनियारलाई एक करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।