HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
प्रमुख निर्वाचन आयुक्तलाई महाअभियोग लगाउन जसपा सांसदको माग  निर्धारित मितिमा चुनाव खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई जरिवाना तोकेको भन्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाअभियोग लगाउन माग गरेका छन्। 
गत आर्थिक वर्षमा नेपालबाट करीब ७८ करोडको सिमेन्ट निर्यात हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निर्यात गरिरहेका छन्।