कारागारबाट स्नातक पढ्न पाए, परीक्षा दिन पाएनन्
स्थानीय प्रशासनले समन्वय नगरिदिंदा भरतपुर कारागारमा रहेका एक कैदीले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन पाएका छैनन्।
८० वर्षमा कक्षा १२ उत्तीर्ण, आँखाले साथ दिए स्नातक पढ्ने रहर
“यतिसम्म त आइपुगें। ८० पनि लागियो। अब डाक्टर त के भइएला! तर, पढने इच्छा त छँदै छ। कक्षा १२ माथि पनि पढ्छु,” उनले भनिन्।