HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
न्यायाधीश गौतम बालुवाटार जग्गाको कीर्ते प्रमाण खडा गर्ने भूमिकामा रहेको सीआईबीको निचोड ललिता निवास जग्गा हिनामिना प्रकरणमा न्यायाधीश विनोदकुमार गौतमको संलग्नता देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
पहिलो खेलमा नेपाल विजयी, ६ विकेटले हार्‍यो हङकङ बलिङतर्फ आज सीता रानामगर एक्लैले पाँच विकेट लिइन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन्। सीता ‘प्लेयर अफ द म्याच’ पनि भइन्।