समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
कोपमा नेपाल कति सफल?
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
समाचार
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
हिमालखबर
ठगीको आरोप लागेका थईन्द्र रिजाललाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ।
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रबाटै आफूले मानवीय भावना बुझ्न पाएको बताएका छन्।
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
गत असार मसान्तयता मात्रै सार्वजनिक ऋण रु. ८३ अर्ब ९५ करोड थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
सरकारले सहकारी समस्यालाई समाधान नगरेको भन्दै पीडितहरू फेरि प्रदर्शनमा उत्रिएका छन्।
चार महीनामा नेपालले भारतलाई बिजुली बेचेर १२ अर्ब ७२ करोड कमायो
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महीनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको बिजुली बिक्री गरेको छ।
तरकारीको मूल्य एकचौथाइले बढ्यो, खाद्यपदार्थको मूल्यवृद्धि दर उच्च
साइबर क्राइमको आरोपमा प्रसाईं पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।
पूर्व सभामुख ढुंगानाको राजकीय सम्मान सहित अन्त्येष्टि
पूर्व सभामुख दमननाथ ढुंगानाको पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ।
पूर्व सभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पूर्व सभामुख दमननाथ ढुंगानाको निधन
पूर्व सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ।
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिंदै छ।
हत्या गरिएका पत्रकारका आफन्त भन्छन्- बदनाम गराउन चोरीको आरोप लगाइयो
कुटपिट गरी हत्या गरिएका कैलालीका सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सुरेश भुललाई बदनाम गराउन चोरीको आरोप लगाइएको परिवारजनले बताएका छन्।
एनपीएलका खेल स्टार स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण हुने
नेपाल प्रिमियर लिग (एनपीएल)का खेलको स्टार स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
दार्चुला जीप दुर्घटनामा आठ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
विश्वकपमा पुगेको टोलीका खेलाडीलाई जनही साढे दुई लाख पुरस्कार
आईसीसी यू-१९ विश्वकपका लागि छनोट भएको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई जनही दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।
नेपाली युवा टोली विश्वकपमा छनोट
हिमालखबर
नेपाली युवा टोली आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ।
मर्दीको २०० मिटर गहिरो खोंचबाट निकालियो गाइडको शव
मर्दी हिमाल आरोहणका क्रममा खसेका गाइड लालबहादुर तामाङको शव २०० मिटर तलको खोचबाट निकालिएको छ।
दर्ता हुँदाहुँदै किन रोकियो सांसद विरूद्ध अदालतको अवहेलनाको निवेदन?
गण्डकी प्रदेश सरकार गठनको वैधता परीक्षण गर्दा न्यायाधीश सपना प्रधान मल्लले आफू आबद्ध पूर्व पार्टी एमालेलाई फाइदा हुने गरी निर्णय गरेको भन्दै सांसद आनन्दप्रसाद ढुंगानाले संसदीय सुनुवाइ समितिमा प्रश्न उठाएका थिए।
मर्दी हिमाल चढ्ने क्रममा लडेका गाइड तामाङको शवस्थल भेटियो
मर्दी हिमाल आरोहणका क्रममा गत कात्तिक २५ गते लडेका गाइड लालबहादुर तामाङको शवस्थल मंगलबार बिहान भेटिएको छ।
गण्डकीका प्रदेश सांसद दीपक मनाङे पक्राउ
ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री दीपक मनाङे पक्राउ परेका छन्।
बिजुली महसुल विवादमा लाल आयोगले के राय दियो? (पूर्ण पाठ)
डेडिकेटेड फिडर तथा ट्रंकलाइन मार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ।
उपनिर्वाचनका लागि निर्वाचन अधिकृत तोकिए (सूची)
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।
लय समात्दै गौतमबुद्ध विमानस्थल, नियमिततामा अझै आशंका
चार वटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान शुरू गरेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल त बढेको छ तर स्थानीय व्यवसायी उडान नियमित हुनेमा ढुक्क छैनन्।
बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु
बागलुङको जैमिनि नगरपालिका-७, जैदीको व्यार्थला नजीक पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
कोशीका पूर्व मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति
कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
कालिकोटमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु
कालिकोटको पलाँता गाउँपालिका-३ स्थित राडुनेटामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
प्रकृति र संस्कृतिमा रमाउन पाथीभरा
हिउँ पर्नुअघिको यो मौसममा धार्मिक पर्यटकीय गन्तव्य पाथीभरामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ।
कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
द्वन्द्वपीडितको जाहेरी दर्ता गर्न प्रहरीलाई अदालतको आदेश
उच्च अदालत, सुर्खेतले हुलाकमार्फत पठाएको द्वन्द्वपीडित पूर्णप्रसाद पौडेलको जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय, सुर्खेतको नाममा परमादेश जारी गरेको छ।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.