प्रधानमन्त्रीकाे स्वास्थ्य : अब पुनः प्रत्यारोपण !
१२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । १८ साउनमा सिङ्गापुर गएर मिर्गौलाको उपचार गरेपछि उनको नियमित जसो डायलासिस भइरहेको छ ।
कर्मचारी विदेश अध्ययनमा, राज्यचाहिँ घाटामा !
निजामती कर्मचारी प्रशासन सञ्चालनको जिम्मेवारी बोकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग वैदेशिक अध्ययनमा गएका कर्मचारीको विवरण समेत छैन।