HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
निर्मला हत्याकाण्डः जब अनुसन्धान भिडबाट निर्देशित भयो बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरण आजसम्म सुल्झन नसक्नुको मुख्य कारण हो– गृहमन्त्री रामबहादुर थापा र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकाे प्रहरी संगठनभन्दा भिडमाथिको विश्वास ।
ओली–दाहालको रणनीतिक आत्मस्वीकारोक्ति पार्टी र सत्ताा सञ्चालन प्रक्रियामा देखिएका कमजोरीहरूको लामै फेहरिस्त तयार पार्दै त्यसको जिम्मेवारी लिन तयार रहेको अध्यक्षद्वयको स्वीकारोत्तिले नेकपाभित्र सैद्घान्तिक, साङ्गठनिक र नेतृत्वको आचरणगत मुद्दा भने ओझेल पारिदिएको छ।