यसरी गरिंदैछ कोभिड–१९ संक्रमित र शंकास्पद बिरामीको निगरानी र खोजी (भिडियो)
नेपाली सेनाले निर्माण गरिरहेको मोबाइल एपले सर्वसाधारण, उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी र नेपाल प्रवेश गर्ने नागरिकहरूको पहिचान गरेर तथ्यांक संग्रह गर्नेछ।
कोरोनाभाइरस विरुद्ध लड्न के नेपाल तयार छ?
विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ बाट प्रभावित र मृत्यु हुनेहरूको संख्या बढिरहेका वेला नेपालमा यसको जोखिम र अपर्याप्त तयारीबारे चिन्ता बढेको छ।