HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
विपद्‌को वेला काम आउँदैनन् सरकारी कोष सरकारले बनाएका विभिन्न कोषहरूको रकम निश्चित प्रयोजन र खर्च गर्ने कार्यविधिको झन्झटिलो प्रक्रियाका कारण आपद्-विपद्को वेला समेत खर्च हुन सक्दैन।
कोरोना महामारीमा नेपाली मिडिया: प्रिन्ट संस्करण बन्द, रेडियो समाचार घरबाटै कोरोना भाइरस (कोभिड–१९) को संभावित जोखिम र बन्दाबन्दी (लकडाउन) का कारण नेपाली सञ्चारमाध्यम नराम्रोसँग प्रभावित भएका छन्। संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै केही छापा माध्यमले आफ्नो प्रिन्ट संस्करण बन्द गरेर अनलाइन पोर्टल मात्र सञ्चालन गर्न थालेका छन्।