कतारका हिरासतमा नेपाली श्रमिकमाथि दुर्व्यवहार : बिना तलब निष्कासन, सामान नदिएर घर फिर्ता
सयौं आप्रवासी श्रमिकहरू कार्यरत कतारको राजधानी दोहाको औद्योगिक क्षेत्र, बारवा र लेबरलगायत सहरमा प्रहरीले अन्धाधुन्ध धडपकड सुरु गर्यो । हजारौं नेपालीहरू समेत कार्यरत औद्योगिक क्षेत्रमा अचानक प्रहरीको धडपकड र गिरफ्तारी चलेपछि कुनै मेसो नपाएका श्रमिकहरू चकित मात्रै पर्न सके, परदेशका प्रहरीसँग कुनै प्रश्न गर्न सकेनन् ।
प्रजाबाट नागरिक बनेको त्यो २६ चैत
लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, नागरिक अधिकार, धर्मनिरपेक्षतासँगै वामपन्थी शक्तिलाई संसदीय राजनीतिमा स्थापित गराउने आधार अरु केही नभई त्यही २६ चैतको जनआन्दोलन हो ।