सीसीएमसीको सक्रियता : विदेशबाट आफ्ना नागरिक ल्याउने यस्ताे छ याेजना
कोभिड–१९ को संक्रमणदर बढ्दै जाँदा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारी रोकथाम र उपचारको व्यवस्था थप चुस्त बनाउनुका साथै विदेशमा अलपत्र नेपालीहरूलाई सुरक्षित रूपमा ल्याउनेसम्मको योजना बनाइरहेको छ।
अवैज्ञानिक आरडीटीः डब्लूएचओले सिफारिश नगरेको कम्पनीबाट किट किनियो, हतारमा सिध्याइयो
डब्लूएचओले प्रयोग नगर्न सिफारिश गरेको चिनियाँ कम्पनीको ७५ हजार थान आरडीटी किट किनेर ल्याएको सरकारले त्यसको गुणस्तरबारेको अध्ययन नतिजा आउनुअघि नै प्रदेशहरूमा बाँडिसकेको छ।