HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बिजुली गाडीको बाटो छेकेर सरकारको उल्टो यात्रा विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने आफ्नै घोषित नीति विरुद्ध सरकारले उल्टै बिजुली गाडीमा करको दर ह्वात्तै बढाएको छ। जसले बिजुली गाडीको प्रयोग निरुत्साहित गर्नेदेखि वातावरण प्रदूषण, इन्धन खपत र आन्तरिक विद्युतको नोक्सानीसम्मका बहुअसर पार्नेछ।
संसदीय समितिका वेबसाइट भन्छन्– यहाँ कुनै पनि जानकारी उपलब्ध छैन ! महामारीका कारण उत्पन्न बन्दाबन्दीमा आमनागरिकलाई आफ्ना कामकारबाही बारे सुसूचित गराउन झनै सक्रिय हुनुपर्ने दायित्व बोकेका संसदीय समितिकै वेबसाइट वर्षौंदेखि अद्यावधिक छैनन् ।