गुपचुप राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी एउटा प्रतिवेदन
अडानी समूहसँग प्रधानमन्त्री-मन्त्रीसम्मको पटक पटक भेटघाटपछि गठित अध्ययन समितिले देशका तीन अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारी अवधारणामा सञ्चालन/निर्माण गर्न सुझाएको छ।
मल आउँछ, पालो आउँदैन
पहुँचदारले आवश्यकताभन्दा बढी मल कब्जा गर्दा सोझासीधा किसान रोपाइँ गर्ने वेलामा सहकारीमा पालो पर्खिएको पर्खियै छन्।