जाँचिएका सबैमा कोरोना संक्रमणको अत्यासलाग्दो तथ्यांक सार्वजनिक हुनुमा मन्त्रालय नै दोषी
जाँच गरिएका सबैमा अर्थात् शतप्रतिशतमा कोरोनाभाइरस संक्रमण देखिएको भ्रामक ‘तथ्याङ्क’ सार्वजनिक हुनुमा अरु नभई मन्त्रालयकै अधिकारीको दोष देखिएको छ।
घरजग्गा कारोबार संकटमा, बिक्रीकाे चाप बढ्याे
मूल्य उच्च विन्दुमा पुगिसकेको काठमाडौंको घरजग्गाको कारोबार कोरोनाभाइरस महामारीको धक्कापछि क्रमशः मन्दीको बाटोमा जाँदैछ।