HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
‘ब्राण्ड भ्यालु’ राम्रो भएर पनि धराशायी बनेका सरकारका दुई सिमेन्ट उद्योग बजारमा राम्रो साख हुँदाहुँदै सरकारी स्वामित्वका उदयपुर र हेटौंडा सिमेन्ट उद्योग लथालिंग व्यवस्थापन, अनियमितता र कमजोर बजार रणनीतिका कारण धराशायी बन्दैछन्।
वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन सडक ‘पास’ पछिल्लो तीन वर्षमा करीब ४०० वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु भयो । वन्यजन्तुलाई सडक पार गर्ने बाटो बनाइदिंदा यस्तो मरण घटाउन सकिने चितवनको अनुभवले सिद्ध गरेको छ र अन्यत्र पनि यसैलाई पछ्याइँदैछ ।