अर्बपति व्यवसायी विनोद चौधरीको नबिल ब्यांकमा ‘छद्म लगानी’बारे राष्ट्र ब्यांकले थाल्यो साेधखोज
नेपाल राष्ट्र ब्यांकले नबिल ब्यांकमा रहेको बांग्लादेशी कम्पनी एनबी इन्टरनेशनल र 'ट्याक्स हेभन' देशहरुमा रहेका त्यसको माउ कम्पनीको ‘विवादास्पद लगानी’ विरुद्ध छानबिन थालेको छ।
धर्मको राजनीतिले कहाँ पुर्याउला नेकपालाई?
रामायणमा वर्णित रामको जन्मभूमि भएको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा जिल्लास्थित ठोरीमा राम मन्दिर र अयोध्याधाम निर्माण गर्न देखाएको अचाक्ली सक्रियतासँगै सिंगो नेकपालाई धर्मको राजनीतितर्फ डोर्याउँदै लगेको छ। के नेकपाले थेग्न सक्छ, ‘धर्म–राजनीति?’