HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
नेताका नामका प्रतिष्ठानलाई यसरी दिइन्छ राज्यकोषको करोडौं अनुदानदेखि सरकारी जग्गासम्म नेताका नाममा खुलेका र कुनै दलविशेषको निकट भएर काम गरिरहेका प्रतिष्ठान र संस्थालाई सरकारले राष्ट्रको ढुकुटीबाट झिकेर अनुदान मात्र दिएको छैन, सरकारी जग्गा समेत बाँडेको छ।
कैलालीका गाउँमा थारु युवाको संघर्ष: कोही भविष्य बनाउँदै, कोही समाज बदल्दै घोडाघोडी नगरपालिकाका थारु युवा कोही आत्मनिर्भरका लागि आफ्नै व्यवसाय गर्न थालेका छन् त कोही सामाजिक काममा लागेका छन्। युवाहरुको सक्रियताले गाउँमा परिवर्तन हुन थालेको छ।