टुंगो नभएको रेलले झस्किएका भरतपुरवासी
घरबस्ती रेलमार्गको रेखांकनमा परेपछि भरतपुरको ४, ७ र ८ नम्बर वडाका बासिन्दा कैयौं रात निदाउन सकेनन्। आफूलाई जानकारी नै नदिई गरिएको रेखांकनप्रति भरतपुर महानगर पनि असन्तुष्ट छ।
पूर्व मन्त्री अधिकारीको वाट्सएपबाट नक्कली कागजात आदानप्रदान
पूर्व मन्त्री लिलाबल्लभ अधिकारीले हाल फरार अभियुक्त रहेका योगराज गौतमलाई वाट्सएपबाट जापान जाने युवाको नक्कली परिचयपत्र पठाए पनि उनी विरुद्ध मुद्दा चलाउने आधार सरकारी वकीलको कार्यालयले देखेन।