नेपालको न्याय व्यवस्था : पीडितमाथि उपेक्षा र विश्वासघात
अपराधपीडितको अधिकारलाई मौलिक हकमै लिपिबद्ध गरेर उदाहरणीय संविधान बनाइएको भए पनि नेपालको फौजदारी न्याय प्रणाली पीडित अनुकूल भइसकेको छैन। अझै पनि संरक्षण, गोपनीयता, क्षतिपूर्ति र पुन:स्थापन जस्ता आधारभूत हक उपयोग गर्न नपाउँदा पीडितहरू थप प्रताडित भइरहेका छन्। जोखिममा रहेकाको रक्षा गर्ने जिम्मेवारीमा विफल न्याय प्रणालीको कथा :
सहकारीमा सवा करोड, उपचार खर्च अभावमा गयाे ज्यान
सहकारीको खातामा सवा करोड रुपैयाँ भएका काठमाडौंको शंखमूलका राजेन्द्र स्थापितले टाउकाको शल्यक्रियाका लागि अस्पतालमा पाँच लाख रुपैयाँ जम्मा गर्न नसक्दा ज्यान गुमाएका छन्।