HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
‘अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ’ न्यायाधीशले छाड्न आदेश दिए पनि अदालतमा २०० रुपैयाँ बुझाउन नसक्दा छोरालाई जेल पठाएर घर फर्किएका बुबाको पीडा कस्तो होला? बर्दियाका ज्ञानसिंह थारू भन्छन्, “रातभर सुत्नै सकिनँ।”
गण्डकीमा पर्यटकको घुइँचो, सरकारको राजस्व खाता भने रित्तै देशकै चर्चित पर्यटकीय गन्तव्य रहेको गण्डकी क्षेत्रमा बाह्रै महीना पर्यटकको घुइँचो लागे पनि प्रदेश सरकारको खातामा आउने राजस्व भने नगण्य छ।