कोटिहोमलाई लिएर स्थानीय सरकार र विवादित धर्मगुरुबीच जुहारी
चौताराका रूख ठुटो पारेर आलोचना खेपिरहेका विवादित धर्मगुरु विजय कृष्णमूर्तिले स्थानीय सरकारले अनुमति नदिए पनि पोखरामा कोटिहोम लगाइछाड्ने चेतावनी दिएका छन्।
राज्यले जन्माएको ‘आशिका प्रवृत्ति’
बेथिति नियन्त्रण र सेवा प्रवाहमा राज्यका निकाय कमजोर हुँदा अभियन्ता र समाज सुधारकका नाममा विभिन्न व्यक्तिले खेल्ने ठाउँ पाइरहेका छन्। यसले अन्ततोगत्वा अराजकतालाई बढावा दिंदै विधि र समाजलाई पिर्नेछ।