HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
चोर ठानेर कुट्दा छोराको ज्यान गएपछि ऐंठनमा आमाबुबा चोर ठानेर राति कुटपिट गरिएका युवक छोरा भएको पत्तो पाएपछि उपचार त गराए, तर ज्यान जोगिएन। अहिले आमाबुबा प्रहरी हिरासतमा छन्।
स्कूल बस : खुकुलो नियमनले बढाउँदै दुर्घटना स्कूल बसलाई सुरक्षित र भरपर्दो बनाउन निर्देशिका छ, तर यसका मापदण्डको पालना नहुँदा र विद्यार्थी बोकेको भनेर ट्राफिक प्रहरीको चेकिङमा छूट दिइँदा कलिला बालबालिका सवार बसको यात्रा असुरक्षित बनिरहेको छ।