HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
माफियालाई संरक्षण दलहरूले मेडिकल कलेज सञ्चालकहरूलाई राजनीतिक संरक्षण दिइरहँदा चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन हुनसकेका छैनन्।
मुग्लिङ–नारायणगढ सडक, सास्ती कहिलेसम्म ? कमजोर भूबनोट र स्तरोन्नतिका बेला सावधानी नअपनाइँदा मुग्लिङ–नारायणगढको ३६ किलोमिटर सडक सधैंको सास्ती बनेको छ ।