नेपालको संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत स्वीकृत
१५ मिनेट स्थगित गरेर फेरि बसेको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयक प्रस्तुत गरेकी हुन् ।
प्रदेश संसद् अधिवेशनको तयारी: कतै बैठक हल खोजिंदै, कतै सांसद जुटाउने सकस
प्रदेशहरुको बजेट अधिवेशन शुरू गर्ने समय नजिकिंदै जाँदा कोरोनाभाइरसको जोखिमका बीच सामाजिक दूरी कायम गर्दै सुरक्षित रूपमा बैठक सञ्चालन गर्न विभिन्न तयारी भइरहेको छ।