दाहालले भने– नेकपामा पदको होइन, पद्धतिको बहस हो
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अहिले चर्चा भएजस्तो पदको छिनाझम्ती नभएको बताएका छन्। ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने बहसलाई पदसँग जोडिएको बताए।
के प्रधानमन्त्री भारतलाई चिढ्याउन चाहन्छन् ?
भारतद्वारा अतिक्रमित भू–भाग समेटिएको नक्शा जारी भएसँगै असहज बनेको नेपाल–भारत सम्बन्धलाई कूटनीतिक पहल मार्फत सहज बनाउनुपर्ने वेला प्रधानमन्त्री ओलीले भारत सरकार मात्र होइन, जनस्तरसँगकै सम्बन्ध बिगार्ने प्रयास निरन्तर गरिरहेका छन्।