HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
संवैधानिक नियुक्तिबारे ओली, दाहाल र देउवाबीच छलफल, जुटेन सहमति  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल भएको छ। सभापति देउवा नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। 
धर्मको राजनीतिले कहाँ पुर्‍याउला नेकपालाई? रामायणमा वर्णित रामको जन्मभूमि भएको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा जिल्लास्थित ठोरीमा राम मन्दिर र अयोध्याधाम निर्माण गर्न देखाएको अचाक्ली सक्रियतासँगै सिंगो नेकपालाई धर्मको राजनीतितर्फ डोर्‍याउँदै लगेको छ। के नेकपाले थेग्न सक्छ, ‘धर्म–राजनीति?’