HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार २९ भदौमा कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा निरन्तरता दिने प्रस्ताव ऊर्जा मन्त्रालयले तयार पारेको छ।
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ।