माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन
नेकपा (एमाले)ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।
बेग्लै प्रश्नको उत्तर दिंदा बोलेको कुरालाई काँटछाँट गरी गलत प्रचार गरियो: रघुजी पन्त
प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले)का नेता रघुजी पन्तले आफूले बेग्लै सन्दर्भमा बोलेको कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी प्रचार गरिएको बताएका छन्।