दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्न जनमोर्चाको माग
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्न माग गरेको छ।
भारतीय दूतावासले २० करोड बाँड्न पाउने सम्झौता खारेज गर : जनमोर्चा
राष्ट्रिय जनमोर्चाले भारतीय दूतावासले २० करोड रुपैयाँसम्म वितरण गर्न पाउने उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना खारेज गर्न माग गरेको छ।