HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
यी हुन् कालोसूचीमा परेका २२ कम्पनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले २२ कम्पनीलाई कालोसूचीमा राखेको छ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।