HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
कर्णाली चिनाउने विज्ञ दृष्टि लोकसाहित्य स्थानीयको बाँच्ने आधार र सौन्दर्य हो। नेपालमा प्रचलित सबै संस्कृतिको पहिचान र संरक्षण भए मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ।
साधनमाला छिचोल्दा साधनमालामा ‘साधन’ शब्दको प्रयोग ‘सिद्धि’ को पर्यायमा भएको छ। लौकिक सुखका लागि नै सर्वसाधारण मरिमेट्ने हुनाले लोकलाई आफ्नो मततर्फ तान्न हरेकजसो धार्मिक सम्प्रदायले यसरी साधना गरे सिद्धि पाइन्छ भनी प्रख्यापन गर्ने गरेको देखिन्छ।