आईसीसी टी-२० विश्वकप ट्रफी नेपालमा (तस्वीरहरू)
आईसीसी टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइएको छ। संसारका विभिन्न देश घुमाउने क्रममा नेपाल ल्याइएको हो।
तीनखुट्टे राक्षसको स्वरूप बनाएर मनाइयो गठेमङ्गल (तस्वीरहरू)
हरेक श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल काठमाडौं उपत्यकामा मनाइएको छ।