HimalKhabar.com :: A Complete Nepali Political News Portal
तस्वीर
पैदलै गाउँ हिंडेकालाई बसमा पठाउने मनकारी (तस्वीरहरु) सोमबार कैलालीका युवा प्रेमबहादुर चौधरी घर जाने क्रममा चन्द्रागिरि नगरपालिकास्थित त्रिभुवन पार्कमा विश्राम गरिरहेका थिए। घर पुग्ने व्यग्रतालाई मनभित्रै गाँठो पारेर उनी सयौं किलोमिटर दूरी जति दिन लागे पनि छिचोल्ने हिम्मत जुटाउँदै थिए।
गुर्दुमडाँडामा प्याराग्लाइडिङ समुद्र सतहबाट १३०० देखि २८०० मीटर उचाइसम्म फैलिएको बिहाबर क्षेत्र फूलचोकीबाट आकर्षक देखिन्छन् ।